शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

स्वीडेन र स्विट्जरल्यान्डबीचको खेल पहिलो हाफ गोलरहित

स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफमा दुवै टोलीका केही गोल गर्ने अवसर मिले पनि गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो।

स्वीडेन र स्विट्जरल्यान्डबीचको खेल पहिलो हाफ गोलरहित
काठमाडौं- स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफमा दुवै टोलीका केही गोल गर्ने अवसर मिले पनि गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो।

स्वीडेनविरुद्ध सुरुवाती आक्रमक खेलेको स्विट्जरल्यान्डले गोल गर्ने भने सकेन। पहिलो हाफमा रेफ्रीले एक पहेँलो कार्डको प्रयोग गरेका छन्। उनले खेलको ३१ औं मिनेटमा स्वीडेनमा लुस्टिङविरुद्ध पहेँलो कार्ड प्रयोग गरेका हुन। खेल रुसको सेन्ट पिटर्सबर्गस्थीत रेस्टोभस्की स्टेडियममा हुँदैछ।
 
स्वीडेन समूह एफको विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो भने स्विट्जरल्यान्ड समूह इ को उपविजेतका रुपमा अघि बढेको थियो।
प्रतिक्रिया दिनुहोस्