शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

मेक्सिको विरुद्ध ब्राजिलको अग्रता दोब्बर

-ब्राजिलले मेक्सिको विरुद्धको खेलमा अग्रता दोब्बर बनाएको छ ।  खेलको ८८ औ मिनेटमा रोर्बेटो फिर्मिनोले अर्को गोल गदै ब्राजिलको अग्रतालाई दोब्बर बनाएका हुन् । यसअघि खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन । विलीयनको पासलाई सहि सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । शुरुवाती देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकका थिएनन् । 

मेक्सिको विरुद्ध ब्राजिलको अग्रता दोब्बर
काठमाडौं-ब्राजिलले मेक्सिको विरुद्धको खेलमा अग्रता दोब्बर बनाएको छ । 

खेलको ८८ औ मिनेटमा रोर्बेटो फिर्मिनोले अर्को गोल गदै ब्राजिलको अग्रतालाई दोब्बर बनाएका हुन् । यसअघि खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन । विलीयनको पासलाई सहि सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । शुरुवाती देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकका थिएनन् । 

ब्राजिलले पहिलो हाफका दौरान केहि अबसर जुराएका थिए । तर, मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवाले उत्कृष्ट बचाउ गर्दा ब्राजिलको प्रयास असफल पारिदिए । 

पहिलो हाफमा रेफ्रिले दुई पहेलो कार्डको प्रयोग गरेका छन् । उनले मेक्सिकोका खेलाडी अल्भारेज विरुद्ध ४० औं मिनेटमा पहेलो कार्ड प्रयोग गरेका थिए भने दोस्रो पहेलो कार्ड ब्राजिलका फिलिपे लुईस विरुद्ध प्रयोग गरेका थिए ।
 
प्रतिक्रिया दिनुहोस्