आईतबार, मंसिर १, २०७६

विचित्र दुनिया

फ्रान्समा 'मड रेस' 

हामी मध्ये कतिलाई हिलोमा खेल्न मन पर्छ ? आवश्य पनि, हिलोमा खेल्न कसैलाई मन पर्दैन। तर, फ्रान्समा एउटा यस्तो खेल रहेको छ, जहाँ हिलोमा प्रतिस्पर्धा हुन्छ। 

फ्रान्समा 'मड रेस' 
काठमाडौं - हामी मध्ये कतिलाई हिलोमा खेल्न मन पर्छ ? आवश्य पनि, हिलोमा खेल्न कसैलाई मन पर्दैन। तर, फ्रान्समा एउटा यस्तो खेल रहेको छ, जहाँ हिलोमा प्रतिस्पर्धा हुन्छ। 

फ्रान्समा हरेक वर्ष हुने ‘द मड रेस’ (हिलो प्रतियोगिता) मंगलबार सुरु भएको छ। १३ किलोमिटरको हिलो माटोमा हुने यो प्रतिस्पर्धामा पन्ध्र सय भन्दा बढी सहभागी रहेका छन्।

यस खेलमा करिब २२ चरण रहन्छन्। यस प्रतियोगितामा हिलो माटोको स–साना पहाडदेखि तारको मुनिबाट पार गर्नुपर्ने, हिलोमा दौडन पर्ने, तैरन पर्ने जस्ता विभिन्न २२ च्यालेन्ज रहेका छन्। 
यस खेलमा महिलाको पनि सहभागिता रहेको हुन्छ। मड रेसका लागि ३० हजारभन्दा बढी  अवलोकनकर्ता रहेको छन्। यसलाई संसारकै सबैभन्दा धेरै अवरोध भएको रेस पनि भन्ने गरिएको छ।     
 
प्रतिक्रिया दिनुहोस्