शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी 

पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।  शुरुवाती खेल देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेनन् ।

ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी 
काठमाडौं-पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । 

शुरुवाती खेल देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेनन् । ब्राजिलले पहिलो हाफका दौरान केहि अबसर जुराएका थिए । तर, मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवालृ उत्कृष्ट बचाउ गर्दा, अन्ये खेलाडीले पनि उत्तिकै राम्रो डिफेन्स गरे । 

पहिलो हाफमा रेफ्रिले दुई पहेलो कार्डको प्रयोग गरेका छन् । उनले मेक्सिकोका खेलाडी अल्भारेज विरुद्ध ४० औं मिनेटमा पहेलो कार्ड प्रयोग गरेका थिए भने दोस्रो पहेलो कार्ड ब्राजिलका फिलिपे लुईस विरुद्ध प्रयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्