शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

नेपाल समय पोल :  मेक्सिकोभन्दा ब्राजिल शक्तिशाली

विश्वकप फुटबल २०१८ अन्र्तगत सोमबारबको प्रि–क्वाटरफाईनलको पाँचौ खेलमा ब्राजिल र मेक्सिको भिड्दैछन् । हामीले नेपाल समयको फेसबुक पेजबाट पाँचौं पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेलमा को शक्तिशाली होला भनेर पोलिङ गरेका थियौं । 

नेपाल समय पोल :  मेक्सिकोभन्दा ब्राजिल शक्तिशाली
काठमाडौं-विश्वकप फुटबल २०१८ अन्र्तगत सोमबारबको प्रि–क्वाटरफाईनलको पाँचौ खेलमा ब्राजिल र मेक्सिको भिड्दैछन् । हामीले नेपाल समयको फेसबुक पेजबाट पाँचौं पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेलमा को शक्तिशाली होला भनेर पोलिङ गरेका थियौं । 

आइतबार साँझबाट खुला गरिएको पोलिङको साँझ साढे सात बजेसम्मको नतिजा अनुसार ब्राजिल शक्तिशाली देखिएको छ । 

पोलिङको नतिजामा ब्राजिल केहि प्रतिशतले अग्रपंतिमा छ । पछिल्लो नजिा अनुसार ब्राजिलको पक्षमा ५६ र मेक्सिकोको पक्षमा ४४ प्रतिशत मत खसेको छ । 

हेरौं नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ ?
प्रतिक्रिया दिनुहोस्