बुधबार, असार ३१, २०७७

z
बजार

जनता बैंकका थप ६ नयाँ शाखा

जनता बैंक नेपाल लिमिटेडले एकै साथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाका तीन र अन्य स्थानमा तीन गरी ६ स्थानमा एकै दिन नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

जनता बैंकका थप ६ नयाँ शाखा
काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले एकै साथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाका तीन र अन्य स्थानमा तीन गरी ६ स्थानमा एकै दिन नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले नयाँ थप गरेका शाखामा नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँ रहेका छन्।

देशको ग्रामिण तहसम्म बैंकिङ्ग सेवा पुर्‍याइ सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइएको जनता बैंकले जनाएको छ। 
प्रतिक्रिया दिनुहोस्