मंगलबार, जेठ २०, २०७७

z
खेलकुद

तस्बिरमा क्रोएसिया र डेनमार्कको खेल

जारी विश्वकप २०१८ अन्तर्गत आइतबारको दोस्रो  प्रिक्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कको खेल निक्कै रोमाञ्चक बन्यो । खेलको पहिलो मिनेटमा अग्रता लिएको डेनमार्कका लागी तीन मिनेटपछि चौथो मिनेटमै क्रोएसियाले जवाफी गोल फर्कायो । त्यसपछिको खेल बराबरीमै सकियो ।

तस्बिरमा क्रोएसिया र डेनमार्कको खेल
काठमाडौं-जारी विश्वकप २०१८ अन्तर्गत आइतबारको दोस्रो  प्रिक्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कको खेल निक्कै रोमाञ्चक बन्यो ।

खेलको पहिलो मिनेटमा अग्रता लिएको डेनमार्कका लागी तीन मिनेटपछि चौथो मिनेटमै क्रोएसियाले जवाफी गोल फर्कायो । त्यसपछिको खेल बराबरीमै सकियो ।

हेर्नुहोस खेलका तस्बिर :








 
प्रतिक्रिया दिनुहोस्