शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

पूर्वविजेता स्पेन र आयोजक रुसबीचको खेल शुरु

रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आईतबार आयोजक रुस र एक पटकको विश्व च्याम्पियन स्पेनबीचिको खेल शुरु भएको छ।

पूर्वविजेता स्पेन र आयोजक रुसबीचको खेल शुरु
काठमाडौं- रुसमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आईतबार आयोजक रुस र एक पटकको विश्व च्याम्पियन स्पेनबीचिको खेल शुरु भएको छ।

मस्कोस्थित लुझनिकी स्टेडियममा खेल शुरु भएको हो।

समूह ‘बी’ को विजेता बन्दै स्पेन अघि बढ्दा, रुस समूह ‘ए’ को उपविजेता बन्दै अघि बढेको हो । समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुस नकआउट चरणमा स्पेनको चुनौती पन्छाउँदै छ। आज रुसलाई घरेलु समर्थक र मैदानको साथ मिलेको छ।
 
प्रतिक्रिया दिनुहोस्