बुधबार, असार ३१, २०७७

z
विदेश

मोदी र शाहले लिए शपथ

भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले शपथ लिएका छन्।

मोदी र शाहले लिए शपथ
काठमाडौं– भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले शपथ लिएका छन्।

दिल्लीस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले शपथ लिएका हुन्।

मोदीको मन्त्रिपरिषद्को दोस्रो बरियतामा राजनाथ सिंहले शपथ लिएका छन् भने तेस्रो वरियतामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले शपथ लिएका हुन्।
प्रतिक्रिया दिनुहोस्