शनिबार, जेठ २४, २०७७

z
विदेश

उत्तराखण्डमा बस दुर्घटनामा २० को ज्यान गयो

भारतको उत्तराखण्डको पौडी–गढवालमा आइतबार बिहान बस दुर्घटना भएको छ । त्यसमा परी २० जनाको मृत्यु र १२ घाइते भएका छन् ।  स्थानीय प्रहरीका अनुसार उक्त बस भौनबाट रामनगर जाँदै थियो । अर्को गाडीलाई बचाउन खोज्दा बस खोंचमा खसेको थियो । 

उत्तराखण्डमा बस दुर्घटनामा २० को ज्यान गयो
देहरादुन-भारतको उत्तराखण्डको पौडी–गढवालमा आइतबार बिहान बस दुर्घटना भएको छ । त्यसमा परी २० जनाको मृत्यु र १२ घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार उक्त बस भौनबाट रामनगर जाँदै थियो । अर्को गाडीलाई बचाउन खोज्दा बस खोंचमा खसेको थियो । 

'स्टेट डिजास्टर रेस्पोन्ड फन्ड' (एसडीआरएफ)को टोलीलाई हेलिकोप्टरबाट घटनास्थलमा पुर्‍याइएको छ । घटनास्थल कञ्चनपुरको महेन्द्रनगरबाट तीन सय ७१ किलोमिटर टाढा पर्छ । 
 
प्रतिक्रिया दिनुहोस्