शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

उरुग्वेका लागि काभानीको दोस्रो गोल

पोर्चुगलविरुद्ध उरुग्वेले दोस्रो गोल गरेको छ । खेलको ६२ औं मिनेटमा इडिन्सन काभानीले दोस्रो गोल गरेका हुन्।

उरुग्वेका लागि काभानीको दोस्रो गोल
काठमाडौं- पोर्चुगलविरुद्ध उरुग्वेले दोस्रो गोल गरेको छ । खेलको ६२ औं मिनेटमा इडिन्सन काभानीले दोस्रो गोल गरेका हुन्।

खेलको ५५ औं मिनेटमा पोर्चुगलका लागि जर्सी नम्बर तीनका खेलाडी पेपेले गरेको गोलले पोर्चुगल उरुग्‍वे र पोर्चुगलबीचको खेलमा १-१ को बराबरीमा  पुगेको थियो। 

यसअघि खेलको ७ औं मिनेटमा गोल गर्दै  पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको थियो। 

पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन्। 

स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको थियो। 

खेलको पहिलो ४५ मिनेटमा १५ फल भएका छन् । उरुग्‍वेले सात वटा पल गरेकाे छ भने पोर्चुगलले ८ फल गरेको छ। 
प्रतिक्रिया दिनुहोस्