शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

पोर्चुगलको जवाफी गोलसँगै खेल बराबरीमा

पोर्चुगलको जवाफी गोलसँगै उरुग्‍वे र पोर्चुगलबीचको खेलमा १-१ को बराबरी भएको छ ।

पोर्चुगलको जवाफी गोलसँगै खेल बराबरीमा
काठमाडौं- पोर्चुगलको जवाफी गोलसँगै उरुग्‍वे र पोर्चुगलबीचको खेलमा १-१ को बराबरी भएको छ ।

खेलको ५५ औं मिनेटमा पोर्चुगलका लागि जर्सी नम्बर तीनका खेलाडी पेपेले गोल गरेका हुन् । 

यसअघि खेलको ७ औं मिनेटमा गोल गर्दै  पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको थियो। 

पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन् । 

स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको थियो । 

खेलको पहिलो ४५ मिनेटमा १५ फल भएका छन् । उरुग्‍वेले सात वटा पल गरेकाे छ भने पोर्चुगलले ८ फल गरेको छ । 
प्रतिक्रिया दिनुहोस्