शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

पहिलो हाफमा उरुग्वेको १-० को अग्रता

रुसमा जारी विश्‍वकप अर्न्तगत प्रक्‍वाटरफाइनलको खेलमा उरुग्‍वेले अग्रता लिएको छ । 

पहिलो हाफमा उरुग्वेको १-० को अग्रता
काठमाडौं- रुसमा जारी विश्‍वकप अर्न्तगत प्रक्‍वाटरफाइनलको खेलमा उरुग्‍वेले अग्रता लिएको छ । 

खेलको ७ औं मिनेटमा गोल गर्दै  पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको हो । 

पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन् । 

स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको हो । 

खेलको पहिलो ४५ मिनेटमा १५ फल भएका छन् । उरुग्‍वेले सात वटा पल गरेकाे छ भने पोर्चुगलले ८ फल गरेको छ । 
प्रतिक्रिया दिनुहोस्