मंगलबार, असार २३, २०७७

z
समाचार

चुनावी नतिजापछि माेदीले दिए राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन्। तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका हुन्।

चुनावी नतिजापछि माेदीले दिए राजीनामा
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन्।

तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका हुन्। मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्।

राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ। यसअघी बसेको मन्त्रीमण्डलको बैठकमा १६ औं लोकसभा भंग गर्ने प्रस्ताव पारित गरिएको थियो। 
प्रतिक्रिया दिनुहोस्