बिहिबार, मंसिर ५, २०७६

प्रविधि

श्रीमतीका लागि मार्क जुकरबर्गको नयाँ अन्वेषण

मार्क जुकरबर्गले ३४ ले अन्वेषण गरेका छन्। तर, यो अन्वेषण आफ्नो पत्नी प्रिस्सिल्लाका लागि गरेका हुन्। दुई छोरीका यी दम्पतीको सन्तान रहेका छन् म्याक्स र अगस्ट नामका दुई छोरी छन्।

श्रीमतीका लागि मार्क जुकरबर्गको नयाँ अन्वेषण
एजेन्सी - मार्क जुकरबर्गले ३४ ले अन्वेषण गरेका छन्। तर, यो अन्वेषण आफ्नो पत्नी प्रिस्सिल्लाका लागि गरेका हुन्। दुई छोरीका यी दम्पतीको सन्तान रहेका छन् म्याक्स र अगस्ट नामका दुई छोरी छन्।

फेसबुकका संस्थापकर्ता मार्क जुकरबर्गले काठको बल्ने लाइट बनाइदिएका थिए। उक्त बक्स जब छोरीहरू उठ्छन् तब मात्र बल्छ । जसबाट प्रिस्सिल्लीलाई रातमा  छोरीहरू उठे–नउठेको  हेरिरहनु पर्दैन। 

रातमा पटकपटक सन्तान उठेकी भन्दै हेर्न कारण  प्रिस्सिल्लीको निद्रा बिग्रन थालेपछि उनले यस्तो उपकरण बनाएका हुन्। सन्तान भएसँगै प्रिन्सल्लाको सुताइ तालिका बिग्रन थालेपछि उनले श्रीमतीको सहजताका लागि यस्तो उपकरणको निर्माण बताए।
प्रतिक्रिया दिनुहोस्