अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लाग्यो। यसबीचमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन भइसकेको छ।
अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो।
९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।