काठमाडौं- पोखरा प्रिमियर लिग क्रिकेटको खेलाडी लिलामीमा सबैभन्दा महँगा बनेका शक्ति गौचनविरुद्ध २५ प्रतिशत जरिवाना लगाएको छ । २५ प्रतिशत जरिवाना चितवन राइनोजले तिर्नेछ।
सुरुवाती चरणमा शक्तिलाई कुनै टिमले नकिन्दा पछि चितवन राईनोजले आफ्नो टिममा अनुबन्ध गरेको थियो । चितवन राईनोजले शक्तिलाई २ लाख ६२ हजार ५ सयमा किनेको छ । यससँगै आईतबार भएको अक्सनमा चितवन राईनोजले सिनियर क्याप्डका ४ खेलाडीलाई आफ्नो टिममा पार्न सफल भएको हो ।
राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई सिनियर क्याप्डमा समावेश गरिएको थियो । पारस खड्का कप्तानीको चितवनले अनिलकुमार साह, करण केसी, आरिफ शेखलाई अधिकतम रकम २ लाख ५० हजारमा किनेको छ ।
हेर्नुस कुन टिममा को खेलाडी विराटनगर टाईटन्स दिपेश श्रेष्ठ- ९० हजार
शाहब आलम- १ लाख ५० हजार
जितेन्द्र मुखिया- ७५ हजार
राजेश पुलामी- १ लाख ५० हजार
किशोर महतो- ९० हजार
पुष्प थापा- ५० हजार
प्रदिप ऐरी- २ लाख ४० हजार
राजु रिजाल- ८५ हजार
जितेन्द्र सिंह ठकुरी - ६० हजार
सुनिल धमला- २ लाख २० हजार
रविन जोशी- ३० हजार
हिमान्सु दत्त- ५० हजार
चितवन राईनोज शक्ति गौचन- २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेका कारण)
अनिल कुमार साह- २ लाख ५० हजार
भुवन कार्की- १ लाख ५० हजार
राम नरेश गिरी- ८५ हजार
करण केसी- २ लाख ५० हजार
आरिफ शेख- २ लाख ५० हजार
सुमित महर्जन- ५० हजार
सोनु तामाङ- ८५ हजार
विनोद लामा- ७० हजार
हरि शंकर साह- ९० हजार
पोखरा पल्टन रोहित कुमार पौडेल- २ लाख ५० हजार
बिनोद भण्डारी- २ लाख ५० हजार
ललित नारायण राजवंशी- १ लाख
रशिद खान- ७० हजार
कृष्ण कार्की- १ लाख
कुशल भुर्तेल- १ लाख ५० हजार
बिक्रम भुसाल- ५० हजार
महबुब आलम- १ लाख ६० हजार
आशिफ शेख- ८० हजार
इशान पाण्डे- ५० हजार
दिभ्यान्सु मलिक- ३० हजार
बुटवल ब्लास्टर्स संसद शेख- ६० हजार
सिदान्त लोहनी- १ लाख ६० हजार
हरि चौहान- १ लाख
ललित सिंह भण्डारी- २ लाख
शंकर राना ( ८० हजार
पुरण बिक- ३० हजार
सागर पुन- २ लाख ५० हजार
हसिम अन्सारी- ५० हजार
भिम सार्की- १ लाख ५० हजार
प्रकास केसी- ५० हजार
अविनाश बोहोरा- १ लाख
नितेश थापा- ३० हजार
बिपिन खत्री- ३० हजार
हुलास काठमाडौं रोयल्स पवन सर्राफ- १ लाख ५० हजार
सुशान भारी- १ लाख ५० हजार
पृथु बास्कोटा- १ लाख २० हजार
अमर सिंह रौतेला- १ लाख
आदिल खान- ५० हजार
नरेश बुढाएर- २ लाख ३० हजार
अमित श्रेष्ठ- १ लाख ५० हजार
सुमित झा- ३० हजार
एक्स्पर्ट धनगढी ब्लुज मन्जित श्रेष्ठ- ५० हजार
योगेन्द्र सिंह कार्की- १ लाख १० हजार
सन्तोस भट्ट- ३० हजार
रोबिन क्षेत्रि- ६० हजार
सन्दीप सुनार- ९० हजार
कमल सिंह ऐरी- १ लाख ५० हजार
दिलीप नाथ- २ लाख ४० हजार
सागर ढकाल- १ लाख ३० हजार
सन्दीप जोरा- ९० हजार
निर्दोष अन्सारी- ३० हजार
सौरभ खनाल- १ लाख
बिक्रम ठगुन्ना- ३० हजार
सन्दीप रजाली- ३० हजार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४