बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सदनका कामकारबाही प्रभावकारी बनाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

सदनका कामकारबाही प्रभावकारी बनाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

सदनका काम कारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस्तै विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार उनीहरुबीच छलफल भएको हो। 

triton college

सदनका काम कारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस्तै विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको बताइएको छ। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबुल गरेको थियो। 

भेटमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङसमेत सहभागी थिए। 

प्रकाशित: Aug 10, 2021| 19:33 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...