बुधबार, वैशाख १२, २०८१

कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
संसद बैठक अवरोध गर्न उठेका कांग्रेसका सांसदहरू
धनगढी- प्रतिपक्ष दलको अवरोधका कारण प्रदेश ७ को सभा बैठक एक घन्टाका लागि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभाषदले बैठक परारम्भ नहुदै पाँच मिनेट मौन बिरोध र आठ मिनेट टेबल ठटाएर अबरोध गरेपछि सभामुख अर्जुन बहादुर थापाले बैठक एक घन्टाका लागि स्थगित गरेको जानकारी सभालाई गराए । 

धनगढी बाहिर राजधानी नसार्न माग गर्दै प्रदेशसभा बाहिर बिरोध जारी छ । शुक्रबारको बैठकमा प्रदेशको नाम र राजधानीको टुंगो लगाउने कार्यसुचि छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।