शुक्रबार, वैशाख १४, २०८१

अख्तियारको 'फास्ट ट्रयाक' अनुसन्धान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा अनियमिमता सम्बन्धी अनुसन्धानलाई तिव्र रुपमा अघि बढाएको जनाएको छ ।

अख्तियारको प्रमुखमा नबिन घिमीरे नियक्त भए लगत्तै अनुसन्धान चुस्त बनाउन विशेष् टोलीलाई  सक्रिय बनाएको छ।

विकास निर्माण तथा स्थानीय तहमा पछिल्लो समय भष्ट्राचार तथा अनियमीततासम्बन्धी बढ उजुरी परेको भन्दै अख्तियारले त्यस प्रकारका उजुरीको छानिविनको लागी विज्ञ टोली खटाएको र कारबाही छिटो छरितो गर्न फास्ट ट्रयाकबाट अनुसन्धान टोली खटाएको जनाएको छ।

पहाडी जिल्लामध्ये बढी भ्रष्टाचार तथा अनियमीतता हुने जिल्लामध्ये कास्की  र पर्वतमा विशेष टोली खटाएको र टोलीले प्रमाणका आधारमा अनुसन्धान तिव्र्र पारिएको छ। 

अनियमीतता बढी हुने जिल्लामा समेत विशेष टोली खटाईदै गरेको अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।