बिहीबार, वैशाख ६, २०८१

छक्का पन्जा ३ घटस्थापनामा र जय भोले फूलपातीमा रिलिज हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
फूलपातीलाई रिलिज मिति तोकेको फिल्म जय भोलेको फस्ट लुकको सार्वजनिक भएको छ । असोज ३० गतेको रिलिज मिति पाएको ‘जय भोले’ कमेडी जर्नरामा बनेको छ । 

यस फिल्ममा, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, सलाने बस्नेत, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । सार्वजनिक भएको  पोस्टरमा दर्जनौँ कलाकारहरूलाई देखिएका छन् । 

फिल्मको ट्रेङलर र गीत भने पहिल्यै सार्वजनिक भएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत अहिले युट्युबमा सात मिलियन भ्युज भइसकेको छ । रिलिज मिति एउटै समय परेको भन्दै छक्कापन्जा टीमसँगको वार्ता सफल भएपछि छक्का पन्जा ३ ले कात्र्तिक २४ गते घटस्थापनामा  र जय भोले कात्र्तिक ३० गते पूलपातीमा रिलिज गर्ने निर्णयमा पुगेका हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्