बिहीबार, वैशाख १३, २०८१

दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थप

समितिले प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थपिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ। साउन १७ गते गठित समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिएको थियो। समितिले प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थपिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

triton college

‘सरकारले दिएको समयसीमाभित्र प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थप गरिएको होे’, उनले भने, ‘समितिले १० दिन म्याद थप्नुपर्ने बताए पनि सरकारले  सात दिनमात्रै थप गरेकोे होे।’

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। महाकालीमा बेपत्ता भएका धामीको ड्रोनको सहायताबाट खोेजी कार्य भइरहेकोे छ।


प्रकाशित: Aug 10, 2021| 15:50 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।