मंगलबार, वैशाख ११, २०८१

सोसीडाडको घरेलु मैदानमा बार्साको संघर्ष पुर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बार्सा (एजेन्सी)-साविकको विजेता बार्सिलोनाले ला लिगामा रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा बार्सा शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका डिफेन्सले फ्रिकिक क्लिअर गर्न नसक्दा अरिट्ज एलुस्टोन्डोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बार्साका लागि ६३ औं मिनेटमा लुइस सुआरेज तथा त्यसको केहि मिनेटमै ओस्मान डेम्बेलेले गोल गर्दै २-१ को अग्रता दिलाए । 

बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले सोसोडाडले बराबरी गर्ने तीन अवसरको उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे । खेलको अन्तिम समयमा पनि जुआन्मीले हेडरमा गोल गर्न नसक्दा सोसीडाडले अंक जोड्न सकेन ।

पहिलो हाफमा खराब प्रदर्शन गरेको बार्सिलोनाले विपक्षी गोलरक्षकको गल्तिको फाइदा पनि उठाउन सकेको थिएन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।