बुधबार, वैशाख १२, २०८१

रिलिज अघि नै सुई धागाको चर्चा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सेप्टेम्बर २९ मा, रिलिज हुन लागेको ‘सुई धागा’ले अघिले निकै  चर्चा पाएको  छ । अभिनेता वरूण धवन र अभिनेत्री अनुष्का शर्मा पनि  प्रमोशनको लागि धौडदुप गरिरहेका छन् ।

ट्रेलर रिलिजसँगै अनुष्का शर्माको रून्चे अनुहार अहिले इन्टरनेटमा निकै भाइरल भएको छ । भाइरल भएसँगै, ट्रेलरको कुनै सटहरू मेमे तथा ट्रोलका लागि प्रयोग भएका छन् । जसमा अनुष्का शर्मा फिल्ममा ‘ममता’ को मुख्य रहेको छ ।

ट्रोलको शिकार बनेकी अनुष्का शर्मा भने यसलाई सकारात्मक नै मानेकी छिन् । ममताको रून्चे अनुहार अहिले प्रसिद्ध ‘मेमे’ बनेको छ । यसबाट उनी निकै खुशी र प्रफुल्ल पनि रहेको एक भारतीय मिडिया ‘मिड डे’ लाई बताएकी थिइन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्