बुधबार, वैशाख १२, २०८१

बुबाले गरे छोरीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- बाजुराको त्रिवेणी नगरपालिका-७ दगडमा बुवाले छोरीको हत्या गरेको खुलेको छ। 

स्थानीय धन बहादुर अयडीले पाँच वर्षीया छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हत्या गरी घर नजिकै शव गाडेको अवस्थामा फेला परेको बडिमालिका प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए।
 
झण्डै दुईसाता अघि कुटपिट गरि छोरीलाई मारेर खेतको आलिमा फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

छोरीको हत्या भएपछि आमा धना अयडी भागेर माईत गएको स्थानीयले बताएका छन्। प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ। अयडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।