शनिबार, वैशाख ८, २०८१

पेस्तोल देखाई लुट्ने पाँच पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– पेस्तोल देखाई लुटपाट गर्ने पाँच जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला–७ का अनिल घिसीङ, उमेश थोकर, जगत गोले, विकास बन्जारा र निसान गोले छन ।
 
ललितपुर प्रहरीका अनुसार बुधबार दिउसो तीन बजे काभ्रे खानीखोलाका तेरसाङ लामाको घरमा अभियुक्त पाँच जनाले पेस्तोल देखाई नगद तथा जिन्सी सामान लुटेका थिए । 

सामान लुटेर ललितपुरतिर भागेका उनीहरुलाई सुराकीका आधारमा चापागाउँ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट एक चाईनिज पेस्तोल, त्यसमा लाग्ने एक म्यागेजिन तथा दुईवटा गोली ,  बा ५६ प ७०८३ तथा बा ६७ प ३७३३  नम्बरका दुईबटा मोटरसाईकल बरामद भएको छ ।

चापागाँउका प्रहरी प्रमुख डिएसपी राजकुमार सिँहका अनुसार बुधबार पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागी काभ्रे पठाईएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।