बिहीबार, वैशाख ६, २०८१

कथा काठमाडौंको ट्रेलरमा उत्तेजित दृष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– कथा काठमाडौंको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पनि प्रमोद अग्रहरी र प्रिंयका कार्की ट्रेलरमा पनि हट देखिएका छन् ।

इन्दिरा जोशीले गाएको गीतसँगै कथा काठमाडौं चर्चामा रहेको थियो । फिल्मको ट्रेलरमा पनि उत्तेजित  दृष्यहरू छन् । 

राजधानीमा बाँच्न मुख्य पैसा चाहिन्छ भन्ने थिमलाई काठमाडौंको विभिन्न पात्रहरू मार्फत भन्न खोजिएको छ । टे«ेलर अनुसार काठमाडौंमा अहिलेका युवायुवतीहरू कता दौडिरहेको छन भन्ने पनि देखाउने प्रयास गरिएको छ ।

निर्माण पक्षले कथा काठमाडौंको प्रचार अस्त्रको रूपमा फिल्मको ट्रेलर ल्याएको हो । महिला निर्देशकको रूपमा आएकी संगीता श्रेष्ठले यस किसिमको चलचित्र ल्याउनु आफैमा जोखिम र साहस बटुलेको देखिन्छ ।

प्रियंका प्रमोद अग्रहरी, आयुष्मान देशराज, संजोग कोइराला,सन्ध्या केसी प्रेक्षा अधिकारीको मुख्य अभिनय रहेको छ । फिल्म असोज १२ गते देशभर प्रदर्शन आउनेछ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्