बिहीबार, वैशाख १३, २०८१

मोदी पशुपतिमा, राहुल गान्धी लाजिम्पाटमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेका बेला भारतको विपक्षी दलका नेता गान्धी पनि काठमाडौं आइपुगेका हुन् । 

भारतीय सत्तारुढ दलका प्रमुख मोदी र विपक्षी दलका नेता गान्धी दुवै नेपालमा भेला हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

तर, मोदी र गान्धी काठमाडौंमा आउनुको लक्ष्य भने फरक छ । मोदी बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुन बिहीबार नेपाल आएका थिए । उनी शुक्रबार नै स्वदेश फर्कने छन् । तर, गान्धी भने तिब्बतको मानसरोवरमा तिर्थाटनका लागि निस्केका हुन् । उनी शनिबार बिहान तिब्बत तर्फ जानेछन् ।

एक बजे इन्डिगो एयरबाट काठमाडौं आइपुगेका उनी अहिले लाजिम्पाटस्थित होटल र्‍याडिसनमा छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।