शनिबार, वैशाख ८, २०८१

ओलीले सोल्टीमा नै दिए छ देश प्रमुखलाई 'रिट्रिट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- प्रधानमन्त्री केपीशर्मा ओलीले बिमस्टेकमा सहभागी हुन आएका ६ देशका प्रमुखलाई होटल सोल्टीमा 'रिट्रिट' दिएका छन् । गोकर्ण रिसोर्टमा ’रिट्रिट’ दिने भनिए पनि बाटो खराब भएका कारण सोल्टी होटलमै प्रधामन्त्री ओलीले ’रिट्रिट’ दिएका हुन् । 

रिट्रिटमा नेपालका प्रधानमन्त्री केपीशर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक, श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरीसेना, म्यानमारका राष्ट्रपति विन मिन्त, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा सहभागि छन् । 

राष्ट्र तथा सरकार प्रमुखबीच अनौपचारिक कुराकानी गर्नका लागि विशेष रिट्रिट विशेष सहयोगी सावित हुने गर्छ । रिट्रिटमा देशका प्रमुखहरु आपसी हितका विषयमा खुलेर कुराकानी गरेका छन् भने केहि विशेष विषयमा छलफल समेत भएको स्रोतले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।