बिहीबार, वैशाख १३, २०८१

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं भित्रिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
तस्बिर : राभिस कुमारको ट्विटरबाट

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। मोदी भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणा गरेका हुन्।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री मोदीलार्इ उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेलले स्वागत गरे।

भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौं आएका मोदीको सुरक्षाका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। त्रिभुवन विमानस्थलको आन्तरिक तर्फका सम्पूर्ण उडान अढाइ घण्टा बन्द गरिएको थियो भने सडकमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। 

प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमणमा आएका मोदीको यो भ्रमणलाई उत्साहका साथ हेरिएको छ। 

भारतीय प्रधानमन्त्री मोदी त्रिभुवन विमानस्थलबाट सीधै होटल सोल्टी पुगेका छन्।
 

Countries with shared vision for regional cooperation coming together! To participate in the 4th BIMSTEC Summit, PM @narendramodi had an early morning start for Kathmandu. 7 member BIMSTEC stands for Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation. pic.twitter.com/a42t0cEaRl

— Raveesh Kumar (@MEAIndia) August 30, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।