शुक्रबार, वैशाख १४, २०८१

नयाँ लुकमा सैफ अलि खान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सैफ अली खान नयाँ लुकमा देखिदैछन् । फिल्म हंटरको क्रममा खिचिएका फोटो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

यसमा उनको लामो र माटो मोटा कपाल,शिरमा बाधिएको कपडा, लामो लामो दाह्रीजुङा देखिएका छन् । उनको अहिलेको लुक हेर्दा हलिवुड फिल्मको पाइरेट्स अफ क्याराबियन फिल्मका नायक ज्याक स्पैरो अथवा जाँनी डेपझैं लाग्छ । 

डाइरेक्टर नवदिप सिंहको आउदै गरेको फिल्म हंटरको शुटिङ्गमा ब्यस्त छन सैफ । फिल्मको शुटिङ्ग मुम्बइका फिल्मिस्तान स्टूडियोमा भइरहेको छ । सैफ अलि खान यस फिल्मको डार्क शेडमा रमाएको देखिन्छन् ।  

फिल्म सेक्रेट गेम्समा देखिएका थिए । त्यसपछि कालाकांडीमा देखिएका थिए ।जुन फिल्म फल्प भएको थियो । पाँच सालदेखि हिट फिल्मको लागि आत्तिएका छन् । 

हंटरमा  सैफ अलि खान नकारात्मक भूमिकामा देखिदै छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्