बिहीबार, वैशाख १३, २०८१

लव सोनियामा देह व्यापारको कथा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
लव सोनिया फिल्मको ट्रेलरले एउटा डर लाग्दो बास्तविकता देखाएको छ । भारतमा दैनिक कति महिलाहरू गायब हुन्छन भन्ने कथाको उठान गरेको छ ।
 
दैनिक मानव तस्करी र सेस्क रेकर्टसको घटना घटिरहेका हुन्छन । तर फिल्म लव सोनियको ट्रेलर हेर्दा अचम्मित भइन्छ । समाजको बास्तविक कथालाई उठाउन खोजिएको यस फिल्मले हरेकलाई तान्न सक्छ । 

हलिवुड फिल्म सिरिजमा देखिएका फ्रिडा पिंटोको अघिल्लो फिल्म लव सोनिया हो । फिल्ममा फ्रिडा पिंटो रश्मीको भुमिकामा देखिएकी छिन् । फिल्मको कथा मानव तस्करीसँग जोडिएको छ । मनोज वाजपेयी, मृणाल ठाकुर, अनुपम खेर, आदिल हुसैन राजकुमार राव लगायतको भुमिका रहेको छ । 

फिल्मको ट्रेलरमा भारतमा दैनिक २७० महिलाहरू हराउछन् । कहाँ हराउछन् कहाँ पुग्छन कहिल्यै थाहा हुदैन । ट्रेलरको अनुसार कुनै बाउले नै आफ्नो मजबुरीका कारण छोरी बेचिन्छन् । 

पछि त्यही बेचिएकी युवतीले देह व्यापारमा लाग्न मजबुरी हुन्छिन् । तिनै बेचिएकी युवतीको भूमिकामा देखिदै छिन मृणाल । 

फिल्म १४ सेप्टेम्बरमा रिलिज हुदैछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्