बुधबार, वैशाख १२, २०८१

प्रारम्भिक चरणमा यू-१८ का २४ खेलाडी छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भारतको आग्रामा आयोजना हुने ४६ औं यू–१८ एसियन स्कुल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट २४ खेलाडी छनोट गरेका हुन् । 

विराटनगरमा प्रशिक्षण रहेका २४ खेलाडीबाट अन्तिम चरणमा २० खेलाडी छनोट गरिने छन् । प्रशिक्षणमा रहेका यू–१८ टोलीले मोरङ ११ संग छनोट मैत्रिपुर्ण म्याच खेल्नेछ । सोही खेलपछि अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।

प्रशिक्षणमा रहेका २४ खेलाडी

सुर्य अधिकारी, विष्णु कुमार केसी, बिशाल सुनार, आकाश रानाभाट, विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, पवन शाही, रन्दिप पौडेल, संजित राई, नितिन थापा, मनिष थापा, जय गुरुङ, सेसेहाङ्ग आङदेम्वे, सुरज ज्यू ठकुरी, अनिल महर्जन, विवेक राई, दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, दर्शन गुरुङ, ऋतिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।