शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमणको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अघि बढाएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- कोरोना संक्रमणको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अघि बढाएको छ।

मन्त्रालयले खाली अक्सिजनका सिलिण्डर भरेर राख्न र बिग्रिएका प्लान्टहरु बनाउन निर्देशन दिएको छ। खाली अक्सिजन सिलिण्डर भर्ने, ट्यांकी विग्रिएको भए बनाउने र अपुग भएमा खरिद गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको मन्त्रालयको गुणस्तर मापदण्ड महाशाखाका प्रमुख डा. मदन उपध्यायले जानकारी दिए।

आकस्मिक प्रयोगका लागि सबै प्रदेशमा १ हजार अक्सिजन सिलिण्डर र स्वास्थ्य सेवा विभागमा २ हजार सिलिण्डर भरेर राख्न भनिएको उनले बताए। स्वास्थ्य मन्त्रालयले असोज १५ देखि तेस्रो लहरको सम्भावना भएको र अबको ५ महिनामा करिब २ लाख संक्रमित थपिने मन्त्रालयको आंकलन छ।

प्रकाशित: Jul 26, 2021| 15:43 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।