शनिबार, वैशाख ८, २०८१

बाराको जीतपुरमा मेगा बैंकको शाखा सञ्चालन

प्रदेश २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका- ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। 

triton college

प्रदेश २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका- ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो। 

यो मेगा बैंकको १ सय ८५औं शाखा हो।  मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। 

बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ।

प्रकाशित: Aug 08, 2021| 09:39 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्