बिहीबार, वैशाख १३, २०८१

कैलालीमा निषेध आदेश थप, सवारी साधन चलाउन पाइने

कैलालीमा यही साउन २१ गतेसम्मका लागि निषेध आदेशको समयावधि थपिएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

धनगढी- कैलालीमा यही साउन २१ गतेसम्मका लागि निषेध आदेशको समयावधि थपिएको छ। 

triton college

सोमबार प्रमुख जिल्ला अहिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यसअघि जारी गरिएयका केही मापदण्डलाई खुकुलो बनाउँदै निषेध आदेशको समयावधि लम्ब्याउने निर्णय गरेको हो। 

नयाँ मापदण्डअनुसार स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै छोटो तथा लामो दूरीका यातायातका साधन सञ्चालन गर्न दिइने निर्णय गरेको छ। 

यसैगरी स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्दै आयोग तथा विश्व विद्यालयले तोकिएका परिक्षा सञ्चालन गर्न पाइने जनाइएको छ। 

प्रकाशित: Jul 26, 2021| 15:20 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।