बुधबार, वैशाख ५, २०८१

दार्चुलामा बढ्न थाले स्क्रबटाइफसका बिरामी

जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म ८ जनामा स्क्रबटाइफस देखिएको जिल्ला अस्पतालले जनाएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

दार्चुला- जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म ८ जनामा स्क्रबटाइफस देखिएको जिल्ला अस्पतालले जनाएको छ। 

triton college

अस्पताल अनुसार तीन स्थानीय तहका ६ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ। मालिकार्जुन र व्यास गाउँपालिकामा एक–एक र महाकाली नगरपालिकाका ६ जनामा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए। उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनले बताए। गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्छ। गत वर्ष देखिएकामध्ये २५ महिला थिए।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी स्क्रबटाइफसको जोखिममा महिला रहेको उनले बताए। रासस

प्रकाशित: Aug 07, 2021| 15:43 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।