शनिबार, वैशाख ८, २०८१

नेपाललाई दोस्रो सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी– नेपाल र नेदरल्याण्ड्स बीचको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपालले दोस्रो सफलता हात पारेको छ । 

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले दोस्रो ओभरमा बसन्त रेग्मीको बलिङ मार्फत पहिलो सफलता निकालेको हो । 

रेग्मीले आफ्नो पहिलो ओभरमा ३ रन खर्चदै एक विकेट लिएका हुन । उनले नेदरल्याण्ड्सका ओपनर ब्याट्सम्यान टिपी भिसीलाई बोल्ड गरे । 

त्यस्तै दोस्रो विकेट नेपालका लागी करण केसीले दिलाएका थिए । उनले १० रन खर्चदै विकेट लिएका हुन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।