मंगलबार, वैशाख ११, २०८१

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै

सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाउने भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाउने भएको छ। कार्यदलले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउन लागेको हो। 

यस्तै कार्यदलले गठबन्धन दलका शीर्ष नेतालाई समेत प्रतिवेदन बुझाउन लागिएको कार्यदलका एक सदस्यले जानकारी दिए। 

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन्।

प्रकाशित: Aug 06, 2021| 09:33 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...