शनिबार, वैशाख ८, २०८१

इटालीयन र जर्मन हतियारसहित दुई जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ललितपुर प्रहरीले इटालीयन र जर्मन हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर ताल्छीखेलका रोसन सुब्बा र सोही महानगरपालिकाका मंगलबजारका चन्द्र अधिकारीलाई पक्राउ गरिएको छ। 

उनीहरुको साथबाट एउटा इटालीयन-जर्मन पेस्तोल र त्यसमा लाग्ने ५४ थान गोली र तीन म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ।

हिजा(आइतबार) पनि महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खीपोटबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको  थियो। अनुसन्धानको क्रममा थप दुईजना सोमबार पक्राउ परेको  महानगरिय प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

उनीहरुलाई ५:३० बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिदैँछ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।