बिहीबार, वैशाख १३, २०८१

आज ३ हजार ९३८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ७ जना र एन्टिजेन परीक्षणबाट ९३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १८ हजार ४०८ परीक्षण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १२ जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट ३७  जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित छन्। 

हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ।

प्रकाशित: Aug 05, 2021| 16:56 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।