शुक्रबार, वैशाख १४, २०८१

पुनर्निर्माण प्राधिकरणका सीर्इओ आजबाट पदमुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आइतबारबाट पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले १४ भदौ ०७४ पछि गरिएका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेअनुसार उनी पदमुक्त भएका हुन् । आइतबार दिउँसो १ बजे एक कार्यक्रम गरेर सीर्इओ भुसाललाई बिदाइ गर्न लागेको प्राधिकरणले जनाएकाे छ ।  

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराए पनि पत्र ढिला गरी प्राप्त भएको बताउँदै उनी आइतबारबाट मात्रै औपचारिक रूपमा बिदा भएका हुन् । नेपाली कांग्रेस निकट भुसाल ६ कात्तिक ०७४ मा प्राधिकरणको सीईओ नियुक्त भएका थिए । 

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ । अब पाँचौं सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।