शुक्रबार, वैशाख १४, २०८१

इङ्गल्याण्ड र कोलम्बियाबीचको खेलका १० तस्बिर  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- जारी विश्वकपको अन्तिम प्रिक्‍वाटरफाइनलमा भिडेका इङ्गल्याण्ड र कोलम्बियाले पहिलो हाफ गोल रहित बराबरीमा खेले । 

दोस्रो हाफमा अग्रता लिएको इङ्गल्याण्डले इञ्जुरी समयमा आफूलार्इ सम्हाल्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । अतिरिक्त समयमा पनि गोल गर्न नसकेका दुवै टोलीको खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ । 

तस्बिरमा हेर्नुहोस इङ्गल्याण्ड र कोलम्बियाको खेल



















तस्बिर : फिफाडटकम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।