बिहीबार, वैशाख १३, २०८१

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सम्पन्न

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा सर्जन डा. सन्दीप गुलेरिया नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा सर्जन डा. सन्दीप गुलेरिया नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

triton college

अस्पतालमा केही समयदेखि डा. अखिल मिश्रको निगरानी तथा नेतृत्व उपचाररत खनालको आज (बुधबार) डा. गुलेरियाको टिमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको खनालको सचिवालयले जनाएको छ।

खनालको फेसबुक पेजमार्फत् निजी सचिवालयले अब केही दिन अस्पतालमा रहेर आराम गर्ने र केही दिनमा स्वास्थ्य सामान्य भएपछि नेपाल फर्किने जनाएको छ।


प्रकाशित: Aug 04, 2021| 15:38 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।