मंगलबार, वैशाख ११, २०८१

ओपोका नयाँ फ्रेन्ड नेयमार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं असार ६: सेल्फी एक्स्पर्ट मानिने ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसँग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ ।

यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारलाई ओपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ । यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरेको थियो ।

ओपोका उत्पादनलाई आफैमा उत्कृष्ट मार्केटिङका रुपमा लिइन्छ । तथापी, कम्पनीले विभिन्न प्ल्याटफर्मको प्रयोग गर्दै यूवा जमातसँग नजिकिन ३६०–कोणमा  एकिकृत मार्केटिङको पहल गर्ने जनाएको छ । 

खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायकपर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसंग नजिकिन सँधै प्रयत्नरत रहन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्