शुक्रबार, वैशाख १४, २०८१

क्रियाशील सदस्यताको विवाद मिलाउन देउवा, पौडेल र सिटौला बस्दै

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न अहिले नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– क्रियाशील सदस्यता विवादबारे छलफल गर्न अहिले नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ। 

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो साढे २ बजे देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्ण सिटौलाबीच छलफल हुन लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

साउन १२ गते रमेश लेखक नेतृत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा नसुल्झेका विवाद समधानको जिम्मा ६ दिनअघि शिर्ष नेतालाई दिइएको थियो। त्यसपछि पाँच दिनमा विवाद समाधान गर्ने प्रतिवद्धता शीर्ष नेताको थियो। तर छैंटौ दिन बैठक बस्दैछ।

प्रकाशित: Aug 04, 2021| 13:57 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...