शनिबार, वैशाख ८, २०८१

३ अंक पक्षमा पार्न पोल्याण्ड र सेनेगल मैदानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रुस- विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८:४५ बाट स्पार्टक रंगशाला मस्कोमा शुरु भएको छ । 

दुवै टिम खेल जितेर तीन अंक जोड्‍ने योजनासहित मैदान उत्रिएका हुन् । 
 
प्लेइङ ११ पोल्याण्ड : वोजेक सिजेन्ने,  म्याकिज रेबस, मिचेल पाचडन, जान बेडनारेक, लुकास पिसजेक, कमिल ग्रासिकी, जेक गोराल्स्की, ग्रजर्ज क्रेचोयाक, ज्याकुब ब्लास्जेकोस्की, पियोट्र जिलेन्स्की, रोबर्टो लेवान्डोस्की

प्लेइङ ११ सेनेगल : खादिम एन्डिए, लामिने गासामा, कारा बोद्जी, कालिदु कोलिबाले, युसुफ साबले, पेपे इण्डिए, चेखाउ कोयाटे,,गाना इद्रिस्सा,केइटा बाल्डे, एमबाए निएन्ज,साडियो माने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।