बिहीबार, वैशाख १३, २०८१

पर्साका ७ स्थानीय तहले मात्रै ल्याए बजेट

आर्थिक वर्ष २०७८/०७९ का लागि पर्साको १४ मध्ये ७ पालिकाले मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

triton college
corrent noodles
Metro Mart

पर्सा- आर्थिक वर्ष २०७८/०७९ का लागि पर्साको १४ मध्ये ७ पालिकाले मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।

असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, पकहामैनपुर गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाले मात्रै जिम्मेवारी पूरा गरेका छन्।

ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धोबनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिरा भवानी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित ७ पालिकाले बजेट ल्याउन सकेनन्।

प्रकाशित: Jun 25, 2021| 12:51 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्