शुक्रबार, वैशाख १४, २०८१

गण्डकी विश्वविद्यालय स्नातक तहको प्रवेश परीक्षा फर्म अनलाइनबाटै भर्न सकिने

गण्डकी विश्वविद्यालयले बीएसएम र बीआईटीमा प्रवेश परीक्षाका लागि आवेदन फर्म  खुला गरेको छ ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– गण्डकी विश्वविद्यालयले बीएसएम र बीआईटीमा प्रवेश परीक्षाका लागि आवेदन फर्म  खुला गरेको छ ।

विश्वविद्यालयले स्नातक तहको ४ वर्षे खेलकुद व्यवस्थापन (बीएसएम) र सूचना प्रविधि (बीआईटी) पढ्ने विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो।

विश्वविद्यालयले प्रवेश परीक्षाका लागि असार ९ गतेदेखि साउन ८ गतेसम्म विश्वविद्यालयको वेबसाइटमा राखिएको फर्म अनलाइनमार्फत भर्न सकिने जनाएको छ।
 

प्रकाशित: Jun 24, 2021| 11:55 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्