बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिमा खाल्डो खन्ने र पुर्ने खेलमै समय खर्च भयो : बाबुराम भट्टराई

राजनीतिमा खाल्डो खन्ने र पुर्ने खेलमै समय खर्च भयो : बाबुराम भट्टराई

राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्।

triton college

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अरु देश कोरोनाको खोप छिटो जुटाउन व्यस्त भए पनि नेपालका राजनीतिक दल खाल्डो खन्ने र पुर्ने काममै व्यस्त भएको टीप्पणी गरेका हुन्।

उनले सामाजिक  सञ्जालमा लेखेका छन्, 'अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं। अब त चेतौं। छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्र्याकमा ल्याऔं! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऔं!'

प्रकाशित: Jun 23, 2021| 01:19 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।